जागिर लगाइदिने प्रलोभन दिएर किशोरीमाथि ३ जना ले पटक पटक गरे बलात्कार
४ असार, काठमाडौं । संखुवासभाकी एक जना १५ वर्षीय किशोरीलाई जागिर लगाइदिने प्रलोभन दिएर काठमाडौंमा ३ जना व्यक्तिले बलात्कार गरेको भेटिएको छ । १५ माघ २०७९ मा संखुवासभास्थित घरबाट भागेर…