Month: June 2023

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घट्यो (सूचीसहित)

७ असार, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ…