Month: September 2022

राष्ट्रपति भण्डारीको राजीनामा माग्दै प्रदर्शन

५ असोज, जनकपुरधाम । दोश्रो पटक पनि संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्‍दै राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति जनकपुरमा मधेशवादी दलहरुले छुट्टाछुट्टै कार्यक्रम गरी विरोध गरेका छन् । लोकतान्त्रिक समाजवादी…