Month: September 2022

राष्ट्रिय गानका रचयितालाई मासिक ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

९ असोज, काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको छ । असोज ७ गते बसेको…