Month: September 2022

दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज बाट नयाँ नोट साट्दै

२९ भदौ, काठमाडौं । दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज देखि नयाँ नोट साट्न थालेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन…