Month: March 2022

खैरो हिरोइनको कारोबार गर्ने सशस्त्र प्रहरी सहित ११ जना पक्राउ

२७ फागुन, काठमाडौं । लागूऔषध खैरो हिरोइनको कारोबारमा सशस्त्र प्रहरी बलका एक जना हवल्दारको संलग्नता देखिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रही बलको नं.२ हेडक्वार्टर…