युक्रेनबाट नेपाली फर्काइदिन भारतसँग नेपालको अनुरोध
२१ फागुन, काठमाडौं । युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ । युक्रेनबाट पोल्याण्ड लगायतका देशमा गएका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत् स्वदेश…