अहिले ड्राइभिङ लाइसेन्सको आवेदन भर्नेहरुले ३ बर्ष पछि लाईसेन्स पाउने
३ माघ, काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि अहिले आवेदन भर्नेहरुले सन् २०२४ को अक्टोबरसम्मको ‘भिजिटङ’ (एपोइन्टमेन्ट) मिति पाउन थालेका छन् । आवेदन बन्द भएको करिब एक वर्षपछि गत ८…