Month: January 2022

वडाध्यक्ष तीनजनासँग बसेर ब्राउनसुगर सेवन गरिरहेका अवस्थामा पक्राउ

५ माघ, दाङ । बाँकेको बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका छन् । वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका…