Month: January 2022

चिसोले कठ्याङ्ग्रिएर प्रदेश २ मा २ जनाको मृत्यु

२१ पुस, जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६०…