मुख्यमन्त्री कार्यालयमा अदुआले छापा मारेको विरोधमा जसपाको प्रदर्शन
१६ असोज, जनकपुरधाम । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) का युवाहरुले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस गरेका छन् ।…