Month: September 2021

नाङो तारबाट करेन्ट लाग्दा सप्तरीमा बालकको मृत्यु

१६ भदौ, सप्तरी । भुईँमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना बालकलाई मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका-१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो…