Month: September 2021

मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबलकार सेवा सञ्चालनमा…