Month: September 2021

भारतमा दैनिक कोरोना सँक्रमितको सँख्या बढ्दै

१८ भदौ, जनकपुरधाम | भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएको छ ।  पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१…