Month: September 2021

मत्सरीमा डाँका समुहद्धारा लाखौं मूल्य बराबरको सम्पत्ति लुटपाट

२२ भदौ, रौतहट । रौतहटको मत्सरीमा डाँका समूहले लाखौं मूल्य बराबरको सम्पत्ति लुटपाट गरेको छ । दुर्र्गा भगवती गाँउपालिका–३ मत्सरीमा स्थानीय सरोजानन्द झाको घरमा गएराति पसेको नकाबधारी डाँका समूहले कोठाको…