विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी
१४ भदौ, विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो…
Welcome to currentnews7