रबिदासको शव बुझ्न परिवार तयार, परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति
जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका पल्टु रविदासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो पीडित परिवार, दलित…