महोत्तरीमा रातु नदीको बाँध भत्किदा करिब नौ सय घर डुबानमा
११ भदौ, जनकपुरधाम | महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको छ। बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ।…
Welcome to currentnews7