Month: July 2021

एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला

१३ साउन, काठमाडौं । सर्लाहीको ब्रहृमपुरी गाउँपालिका-३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी…