३२ कम्पनी प्राइभेटबाट पब्लिक बने, आईपीओ खोल्ने तयारी
१२ साउन, काठमाडौं । प्राथमिक शेयर (आईपीओ) वा एफपीओ निष्कासन गरेर कम्पनीमा सार्वजनिक लगानी भित्र्याउने उद्देश्य सहित विभिन्न क्षेत्रका तीन दर्जन हाराहारी कम्पनीले आफ्नो स्वामित्व परिवर्तन गराएका छन् । आर्थिक…