Category: शिक्षा

जनकपुर पालिका भित्रका सम्पुर्ण निजी स्कुलले पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय

२१ चैत्र, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका भित्र संचालित सम्पुर्ण निजी बिद्यालयहरुले सबै बिद्यालयको पाठ्यपुस्तकमा एकरुपता गर्ने निर्णय गरेको छ । बिद्यालयहरुको छाता संगठन प्याबसन, एन प्याबसन, मधेश प्याबसन र नेपाल…