नेपाल-पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरका सबै विद्यालयमा बिदा
१३ भदौ, जनकपुरधाम । नेपाल र पाकिस्तानबीच आज पाकिस्तानमा हुन लागेको एसिया कप विद्यार्थीलाई हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदाको दिएको छ । आज दिउँसो ३ बजेबाट हुने खेल…