Category: शिक्षा

एन प्याब्सनको नगर अध्यक्ष पदमा दिपक ठाकुर निर्विरोध निर्वाचित

२२ भदौ, जनकपुरधाम । एन प्याब्सन जनकपुरधामको नगर अध्यक्ष पदमा दिपक ठाकुर निर्विरोध निर्वाचित भएका छन । कार्यसमिति चयनको लागि आज दिउँसो ४ः३० बजे सम्मका लागि उम्मेद्बारी दर्ता गर्ने समय…