Category: शिक्षा

राहत शिक्षकको शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

१० असोज, काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित…