Category: शिक्षा

स्थान तोकी पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न बाध्य नपार्न पालिकाको अनुरोध

२९ फाल्गुण, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले पालिका भित्रका सम्पुर्ण संस्थागत बिद्यालयहरुलाई नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तक तथा पोशाक खरीद गर्न तोकिएको स्थानबाट लिन बाध्य नगर्न अनुरोध गरेको छ । पालिकाले एक…