मधेशमा यातायात कार्यालयमा सरुवा हुन तछाड मछाड गर्छन कर्मचारी
शैलेन्द्र महतो | २७ पुष, जनकपुरधाम । ३ पुसमा मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जको प्रमुखमा शाखा अधिकृत कमलदास गौतमलाई हटाएर उमेश रेग्मीलाई पठायो । यातायात कार्यालयबाटै…