Tag: #private_School

सरकारसँग भएको छलफलपछि निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

२६ साउन , काठमाडौं । निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपनि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए…