निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान गरिने गृहमन्त्रीको भनाई
२० भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या…