साठी हजार भन्दा बढी नक्कली लाईसेन्स बितरण गरेको आरोपमा सिआईबीले थाल्यो अनुसन्धान
६ असार, काठमाडौं । नक्कली लाइसेन्स बनाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाँच जनालाई पक्राउ गरेर पेपरकार्डबाट स्मार्ट कार्डमा लैजाँदा भएको अनियमिततामाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि पक्राउ…