Tag: #kejriwal

मुख्यमन्त्री केजरीवाललाई १५ दिनका लागि हिरासतमा राख्न आदेश

१९ चैत, काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश…