Tag: #israil

इजरायलको आक्रमणबाट २४१ जना प्यालेस्टिनीको मृत्यु, ३८२ जना घाइते

११ पुस, काठमाडौं । इजरायलको आक्रमणबाट २४ घण्टाको अवधिमा २४१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । ३८२ जना घाइते भएका छन् । यो जानकारी गाजाको स्वास्थ्य मन्त्रालयले दिएको बीबीसीले जनाएको…