Tag: #cfwa

सामुदायिक परिवार कल्याण संघले बालबालिकालाई गरे करिब ३ लाखको सहयोग

२० पुष, जनकपुरधाम । सामुदायिक परिवार कल्याण संघले धनुषाका बालबालिकालाई औषधी उपचार बापत करिब ३ लाख रुपैया सहयोग गरेको छ । प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सामुदायिक परिवार कल्याण संघद्धारा संचालित…