आज जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै (भिडियो सहित)
१ पुस, जनकपुरधाम । आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक…