खुँडा र ढालसहित एमालेको प्रदर्शन
१५ जेठ,जनकपुरधाम। नेकपा एमालेका नेता–कार्यकर्ताहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक खुँडा र ढालसहित प्रदर्शन गरेका छन् । काठमाडौंमा गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउन भन्दै प्रदर्शनमा उत्रिएकाहरुले खुँडा र ढालसहित प्रदर्शन गरेका…