पाटन दरबार क्षेत्रमा सवा करोडमा बन्यो पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय
२१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले पर्यटक लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । शौचालय आइतबारदेखि सञ्चालनमा आएको हो । शौचालय सुरुवातबारे जानकारी…