माओवादीबाट निर्वाचित मेयर-उपमेयर नै संलग्न, बागमतीका मेयर थापाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा
१२ वैशाख, काठमाडौं | नेकपा माओवादी केन्द्रका नेता एवं सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापालाई थप अर्को मुद्दा लागेको छ। उनीविरुद्ध डेढ अर्ब बिगोसहित कायम गरी सर्लाही जिल्ला अदालतमा मुद्दा…