Month: January 2025

घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरे

२ माघ, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा बाख्रापालक किसानको खोरमा आगलागी भएको छ । आगलागीबाट स्थानीय लालबहादुर दासका करिब दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए…