अधिकांश सिमेन्ट उद्योगहरू संकटमा, नेपालमा ६० सिमेन्ट उद्योग रहेकामा ४५ वटाले उत्पादन रोके
५ मंसिर, काठमाडौं । घरजग्गा कारोबार र निर्माण क्षेत्रमा आएको मन्दीले सिमेन्ट उद्योगहरु नराम्ररी प्रभावित भएका छन् । सरकारले निर्माण व्यवसायीले अघिल्ला वर्षहरूमा गरेको कामको अर्बौं भुक्तानी गर्न सकेको छैन…