Month: September 2024

जानकारी बिना सम्पर्क बिहिन २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन

१० असोज, काठमाडौं । नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको…