Month: September 2024

पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न १६ लाख बालिकालाई ‘एचपीभी’ खोप दिइँदै

२१ भदौ, काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को…