Month: August 2024

जनता समाजवादी पार्टी नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पायो पूर्णता (सुची सहित)

१० भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पूर्णता पाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी…