विराटनगरको रथयात्राबाट १४३ जना पक्राउ
१२ भदाै, विराटनगर । मोरङको विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा गएराति समापन भएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको…