महोत्तरीमा नवविवाहिता युवतीको शंकास्पद मृत्यु, दाईजोको कारण हत्या गरेको आशंका
६ भदौ, जनकपुरधाम । महोत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छन् । माइतपक्ष भने दाइजोको निहुमा…