बैदेशिक रोजगारीमा जान सक्ने युवाहरुको लागि सचेतनामुलक अभिमुखिकरण
६ असार, जनकपुरधाम । धनुषामा बैदेशिक रोजगारमा जान सक्ने सम्भावित कामदारहरुको लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगराईन नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघ धनुषाको…