निजगढ वर्कसपको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो
१५ फागुन, काठमाडौं । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीन जना घाइतको उपचार भइरहेको छ । निजगढ नगरपालिका ७ मा रेशम मगरले…
Welcome to currentnews7