दुईवटा मोटरसाइकल ठोक्किएर भुइँमा लडेका व्यक्तिलाई बसले किच्यो
१७ मंसिर, जनकपुरधाम । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।…