प्रहरीले चलायो गोली, बालकुमारीको झडपमा मृत्यु हुनेको संख्या २ पुग्यो
१३ पुस, काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत…