विश्व हिन्दू परिषद नेपालको आयोजनामा २१ जोडीको सामूहिक विवाह (भिडियो सहित)
३ पुस, जनकपुरधाम । सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा सोमबार साँझ जानकी मन्दिर प्रांगणमा २१ जोडीको सामूहिक विवाह गराइएको…