धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, प्रहरीको गोली लागी दुई जना घाईते
६ पुस, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु…