तास खेल्दै गरेको अवस्थामा २० दिनमै १३३ जना पक्राउ, २१ लाख बरामद
३० कात्तिक, काठमाडौं । प्रहरीले दशै सकिएपछि तिहारसम्मको अवधिमा तास र लगुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कात्तिक ११ गतेदेखि ३० गतेसम्म…